काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने बताएका छन् । अर्थमन्त्री माथी सन्सद र बाहिर पनि व्यापक प्रश्न उठेको बताउदै थापाले अर्थमन्त्री जनार्दन शर्मा आफैले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीले तत्काल हटाउनु पर्ने उनले बताए । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धि विषय अब सामसुम हुनै नसक्ने पनि थापाको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्