निसान र होन्डाको मर्जर योजना भाडियो, खर्च र कर्मचारी घटाएर निसानले कम्पनी जोगाउने

काठमाडौं । जापानिज अटोमेकर कम्पनी निशान र होण्डाको मर्जर भाडिएको छ । दुई कम्पनीहरुले केहि समयअघि मर्जर गर्ने घोषणा गरी वार्ता सुरु गरेका थिए । तर वार्तामा सहभागी दुबै पक्षका अधिकारीहरुबिच कुरा नमिलेपछि वार्ता भाडिएको हो । बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा...