Shikhar Insurance
National Life

यी १५ जना पहिलोपल्ट बने मन्त्री

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्मा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो पटक मन्त्री बनेकाहरूमा राजेन्द्र श्रेष्ठ, विरोध खतिवडा, देवेन्द्र पौडेल, उमा रेग्मी, शशी श्रेष्ठ, रामकुमार झाँक्री, गजेन्द्रबहादुर हमाल, महेश्वरजंग गहतराज, रामसहायप्रसाद यादव र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) रहेका छन् ।

यस्तै राज्यमन्त्रीमा उमेश श्रेष्ठ, उमा श्रेष्ठ, भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्