काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै आर्थिक समस्याको समाधान राष्ट्र बैंकले गर्न नसक्ने बताएका छन् ।
नेकपा माओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशासम्बन्धी कार्यक्रममा गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि रहेको सो कार्यक्रममा गभर्नरले दिएकाे अभिव्यक्तिको समयमा प्रचण्ड भने मुस्कुराइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्