Skip to content
Shikhar Insurance
National Life

हकप्रद सेयर निष्कासनका लागि एशियन लाइफ इन्स्योरेन्सकाे बुक क्लाेज मिति तय

Hyundai
NCELL
NIMB

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ लाख ३१२.४८ कित्ता हकप्रद सेयर १:०.४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्