Shikhar Insurance
National Life

३ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजधानीमा जोडिने, बजेट ५ अर्ब

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । ३ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजधानीसँग जोडिने भएको छ । ५ सय किमि यस्तो सडक बनाउन ५ अर्ब विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्