नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत सिंहदरबार संवाददाता २०८१ चैत्र ३१, आईतवार १६:३६अप्रिल 13, 2025 काठमाडौं । नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३ प्रतिशत बोनश वापत् १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनश सेयर सूचिकृत भएको हो । अब यस सूचिकृत भएको शेयर बैशाख २ गतेबाट कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्