Skip to content
Shikhar Insurance
National Life

सिन्धुपाल्चोकमा भूकम्प, फुल्पिङ्कोट केन्द्रबिन्दु ४.१ रेक्टरको मापन

Hyundai
NCELL
NIMB

काठमाडौँ, १२ वैशाख : सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्