Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकले पायाे आइएसओ प्रमाणीकरण

Hyundai
NCELL
NIMB

काठमाडाैं। सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ। बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण पाएको उल्लेख गरेको छ।

बैंकले आइएसो २७००१ः२०१३ प्राप्त गरेको हो। बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त बैंकले सात प्रदेशमा १ सय ३२ कार्यालय र १ सय २२ एटिएममार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्