काठमाडौ । नेकपा एकिकृत समाजवादी निकट विशेष जिल्ला कमिटी अध्यक्षमा युवा नेता अशवक थापा निर्वाचित भएका छन् ।
राजधानीमा शुक्रबार सम्पन्न ५ औं अधिवेशनबाट थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको हो । थापा लामो समयदेखी विद्यार्थी राजनितिमा सकृय छन् । उनी अनेरास्ववियूका उपाध्यक्ष समेत रहेका छन् ।
यसैगरी कमिटीको उपाध्यक्षमा मनोज चन्द, सचिवमा – हुकुम विसी उप- सचिवमा प्रमिला लामा निर्वाचित भएका छन् ।
कमिटी कुल ४१ सदस्यीय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्