Shikhar Insurance
National Life

यामाहा नेपालमहिला टी–२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी२० सिरिजको टाइटल प्रायोजन गरेको छ ।

नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित भएको बताए ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्