काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २ सय १९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी वा अन्य जोकोही व्यक्तिहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्