Skip to content
Shikhar Insurance
National Life

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६५ हजार ६२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने बैंकले जनाएकोे छ।

बैंकले तोकिएको उक्त म्यादभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्