Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

संस्थाले तोकिएको समयभित्र संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्