काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार) १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी मूल्य स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोहि मूलयमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्