Shikhar Insurance
National Life

सोमबार सुन मूल्य स्थिर हुँदा बढ्याे चाँदी, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ २१, सोमबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूलय स्थिर रहेको छ । सोमबार छापावाला ससुनको मूलय प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयँमा बजारमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) छापावाला सुनको मूल्य प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयँले घटेको छ । अघिल्लो दिन चाँदीको मूलय प्रतितोला १ हजार ९ सय १० रुपैयँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्