Skip to content
Shikhar Insurance
National Life

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता मूल्य ४ सय २५ रूपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाइ काठमाडौंको कमलपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

कम्पनीले तोकिएको समयभित्र संस्थापक सेशेयरधनीहरुबाट सो सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्