Skip to content
Shikhar Insurance
National Life

भिजिट भिसा प्रक्रणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नगरेसम्म संसद चल्न दिन्नौं: प्रतिपक्षी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै पूर्व मन्त्री पुनले गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद चल्न नदिने बताएका हुन् । उनले गृहमन्त्री, गृह सचिव र उनीहरुको सचिवालयका मानिसहरु संलग्न भएकाले पनि गृहमन्त्रीले राजीनामा गरेर छानविनलाई सघाउने निर्णय नगरेसम्म संसद चल्न नदिने बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्