Skip to content
Shikhar Insurance
National Life

उपकार लघुवित्तको लक इन अवधि बैशाख ८ गतेदेखि सकिँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । उपकार लघुवित्तको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि आगामी वैशाख ८ गतेदेखि लक इनको समायावधि सकिने भएको छ ।

सर्वसाधारणमा कर्मचारीहरू समेतमा निष्काशन तथा बिक्री खुल्ला गरी वि.सं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो ।

सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ ४ लाख २० हजार कित्ता र कर्मचारीहरूको ३ हजार २८१ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्