Skip to content
Shikhar Insurance
National Life

च्यासलसमा एमाले सचिवालय बैठक सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी आर्थिक वर्ष बजेटको तयारी, गणतन्त्र दिवस र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्