Skip to content
Shikhar Insurance
National Life

गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक पदमा दुई जना नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा संस्थापक सेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङलाई नियुक्त गरेको हो ।

यी दुई सञ्चालकलाई आज (बैशाख १५ गते) देखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्