Skip to content
Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ मा पुगेको हो ।

बुधबार ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२।६४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज न्यादी हाइड्रोपावरको सेयर ४.४३ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ को ३.०२ प्रतिशत, मुक्तिनाथ डिभेन्चरको २.५५ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको २.०६ प्रतिशत सहित ३९ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्