Shikhar Insurance
National Life

यूनाइटेड अजोड इन्स्योरेन्सकाे उच्च व्यवस्थापन तहमा तीन जना नियुक्त

सिंहदरबार संवाददाता
२०८१ चैत्र ६, बुधबार १९:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले उच्च व्यवस्थापन तहमा तीन कर्मचारी नियुक्ति गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै महाप्रबन्धकमा सञ्जय अर्याल तथा काशीनाथ बुर्लाकोटीलाई र प्रमुख प्रबन्धकमा धिरज ढुङगानलाई नियुक्त गरेको हो ।

नेपाल इन्स्योरेन्सबाट आफ्नो करियर सुरु गरेका महाप्रबन्धक संजय अर्यालसँग उच्च व्यवस्थापनका बसेर कार्य सम्पादन गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवनियुक्त अर्का महाप्रबन्धक काशीनाथ बुर्लाकोटीसँग पनि उच्च व्यवस्थाकीयका साथै बीमा बजार प्रवर्द्धनमा करिब एक दशक काम गरेको कार्यानुभव रहेको छ । महाप्रबन्धकमा नियुक्त भएका बुर्लाकोटी चार्टर्ड एकाउण्टेट समेत हुन् ।

नेपालको बैकिङ क्षेत्रमा समेत लामो अनुभव हासिल गरेका धिरज ढुंगाना उक्त कम्पनीमा मुख्य प्रबन्धकको रुपमा प्रवेश गरेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्