Skip to content
Shikhar Insurance
National Life

यस्तो देखियो काईयी एक्सचेन्ज कार्निभल २०८२ (फोटोफिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ विद्युतिय गाडी काइयीले एक्सचेन्ज कार्निभल सम्पन्न गरेको छ । काइयी इभीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स एण्ड लक्ष्मी इ मोबिलिटीले काईयी एक्सचेन्ज कार्निभल-२०८२ आयोजना गरेको हो ।

कार्निभलमा जुनसुकै ब्राण्डको गाडी ल्याएर काईयी इभी गाडीसँग साट्न कम्पनीले उत्सव आयोजना गरेको थियो ।

उत्सवमा काइयी गाडीका विभिन्न गाडी राखिएको थियो । मेलामै हिमालयन बैंकले गाडीको फाइनान्सको विषयमा जानकारी दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्