Skip to content
Shikhar Insurance
National Life

ङादी ग्रुप पावर कम्पनीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०४ अंकले बढेर २६८८.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ङादी ग्रुप पावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ६९ करोड ९० लाख बढी रुपैयाँ संकलन भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता ३ सय ७९ रुपैयाँ पुगेको छ ।

साथै, राधी विद्युत कम्पनी, कुमारी बैंक, यूनिभर्सल पावर कम्पनी, माउन्टेन इनर्जी, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्