Shikhar Insurance
National Life

हिमालयन रि इन्स्योरेन्स सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३ सय २ कित्ता सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड २ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्युनतम मूल्य ९ हजार ३६ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्