Shikhar Insurance
National Life

माइक्रो इन्स्योरेन्सहरुको कुल बीमाशुल्क ५० करोड माथि, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ को  माघ मसान्तसम्मा  ४ माइक्राे इन्स्याेरेन्स कम्पनीहरूले  ५० करोड बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार माइक्रो इन्स्योरेन्स कम्पनीहरु ५० करोड २८ लाख बीमाशुल्क आर्जन गरेको हो ।

७ महिनामा सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले ७ महिनासम्मा १४ करोड ६८ लाख रुजैयाँ आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, माघ मसान्तसम्मा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ भने स्टार माइक्रो इन्स्योरेन्सले ११ करोड ६६ लाख रुपैयाँ कमाएको छ ।

साथै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७ महिनासम्मा ११ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्