Skip to content
Shikhar Insurance
National Life

एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोला ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्