Shikhar Insurance
National Life

एकै दिनमा २ हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयँमा कारोबार भएको छ । अघिल्लो दिन (बिहीबार) १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, शुक्रबार चाँदी मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्