Shikhar Insurance
National Life

एकैदिन २२ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ २३, बुधबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा छापावाला सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन १ लाख ६४ हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ३० रुपैयाँमा किनबेच भएको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्