काठमाडौं । साताको दोस्रो काराबार दिन सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा बजारमा खरिद बिक्री भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा बजारमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्