Skip to content
Shikhar Insurance
National Life

१४ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिन (शुक्रबार) १ लाख ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन आज प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदी शुक्रबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भइरहेको छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्