Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य एकैदिन १३ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौँथो कारोबार दिन सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिन एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला दुई हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्