काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन मूल्य प्रतितोला १२ सय रुपैयाँले बढको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (आइतबार) प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्