Skip to content
Shikhar Insurance
National Life

२ हजार ३ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९३० रुपैयाँमा किनेबच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्