Shikhar Insurance
National Life

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ १७, बिहीबार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो दिन (बुधबार) १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबर चाँदी मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्