Skip to content
Shikhar Insurance
National Life

२५ सय रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । मंगलबार सुन प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्