Shikhar Insurance
National Life

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ करोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ १६, बुधबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (मंगलबार) १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्