Shikhar Insurance
National Life

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्