Shikhar Insurance
National Life

सामान्यले घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आइतबार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्