Shikhar Insurance
National Life

‘निजीकरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने बाटो खुला भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसदहरुले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्नसक्ने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्