काठमाडौं । पाचौं कर्पोरेट फुटसल शनिबार (चैत ९ गते) धनन्तरी फुटसल ग्राउण्ड हाडिगाउमा हुने भएको छ ।
प्रतियोगितामा १६ बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउने भएका हुन् । १६ टिमलाई ४ भागमा विभाजन गरिएको छ । ग्रुप ‘ए’ मा नेको इन्स्योरेन्स, एनएमबी बैंक लिमिटेड, ज्योती विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड रहेका छन् । ग्रुप ‘बी’ मा माछापुछ्रे बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेका छन् ।
यस्तै ग्रुप ‘सी’ मा सिद्धार्थ बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, लुम्बीनी विकास बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक रहेका छन् । यसैगरी ग्रुप ‘डी’ मा नेको इनस्योरेन्स ‘बी’ गरिमा विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्