Skip to content
Shikhar Insurance
National Life

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको सीईओमा थापा नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रजेश विक्रम थापालाई नियुक्त गरेको छ ।

जेठ १५ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले कम्पनीको सीईओ पदमा थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

थापालाई जेठ १६ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्