Skip to content
Shikhar Insurance
National Life

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि तेह्रथुम पावरको बुकक्लोज मिति तय

Hyundai
NCELL
NIMB

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले जेठ ५ गते बुकक्लोज मिति तोकेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरमा जेठ ४ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्