काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
आइतबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो, जसमा कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको सेयर समायोजन अघिको मूल्य ५९४.११ रुपैयाँ रहेको थियो भने सेयर मूल्य समायोजन पछि कम्पनीको मूल्य ३४७.०४ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्