काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार राम नवमी अर्थात भगवान राम र सिताको बिवाह भएको दिन परेकाले सार्वजनिक बिदा दिईएको हो । सार्वजनिक बिदा हुने भएपछि आइतबार सेयर बजार पनि बन्द हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्