Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले २७ प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन गरेको हो ।

कम्पनीको समायोजन अघि सेयर मूलय प्रतिकित्ता ६ सय २९ रुपैयाँ १६ पैसा रहेका थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय १६ रुपैयाँ ६६ पैसा रहेको छ ।

साथै, अब कम्पनीको सेयर दोस्रो बजारमा वैशाख ७ गते आइतबारदेखि कारोबारमा आउनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्