Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुमन नेउपाने नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुमन नेउपाने नियुक्त भएका छन् ।

गभर्नरको कार्यालयका कामु निर्देशक नेउपानेलाई आज (चैत ४ गते) देखि लागू हुनेगरी बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा नियुक्त गरेको हो ।

उनी २०६४ सालदेखि यस बैंकमा आबद्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्