Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब बढी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.७ अंकले बढेर २६७८.३१७ बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार ३ सय ११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १ सय ४५ कित्ता किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजमर ७६ रुपैयाँ बराबर कारोबार भएको छ । मंगलबार एचआईडीसिएलपी को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय २४ रुपैयाँ १० पैसा रहेको छ । मंगलबार १ सय ९६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, मंगलबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एक कम्पनीको सेयर मूल्य ६.२० प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्