Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब ७४ करोडमाथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ मा पुगेको हो ।

बिहिबार ३ सय ११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३ सय ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६ सय ८० रुपैयाँको कारोबार भएको छ । बिहिबार १ सय २२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २५ कम्पनीको सयेर मूल्य घटेको छ ।

साथै, आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ६८ लाख ८७ हजार ७ सय ८९ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ७ सय ९४ रुपैयाँ रहेको छ । आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेकोे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE